नियम
सेवाको गठन
(१) केन्द्रको काम कारवाही सुचारु रुपमा सञ्चालन गर्नका लागि एक राष्ट्रिय सतर्कता प्रहरी सेवा गठन गरिएको छ ।
(२) यो नियमावली प्रारम्भ हुदाका बखत केन्द्रमा कार्यरत प्रहरी कर्मचारी यो नियमावली प्रारम्भ भएपछि स्वतः सेवामा समूहिकृत हुनेछन् ।